अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

प्रदेश २ मा भोलि ( श्रावण २७ गते) सार्वजनिक विदा

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४४ मा प्रकाशित

मुस्लिम समुदायको महान पर्व इद–ऊल–अजहा (बकर इद ) पर्व परेको हुँदा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरेको पत्रमार्फत बकर इदको अवसरमा साउत २७ गते सार्वजनिक विवाद दिएको उल्लेख गर्नुभएको छ ।

सन्देशमार्फत बकर इद पर्व हर्षोल्लासका साथ मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू