अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

गायक राजेश पायल राई र गायिका सुनिता थेगिमका आवाजमा “माथि है पर्‍यो” सार्वजनिक

आर पोखरेल २०७६ साउन १८ गते ८:५० मा प्रकाशित

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमका आवाजमा “माथि है पर्‍यो” हरि प्रसाद खनालको शब्द तथा डी आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफ्नो मायालाई साकार बनाउनको लागी आफ्नो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन् । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन् ।