अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

भारतमा डाक्टरको हड्ताल जारी

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:२५ मा प्रकाशित

भारतमा नेशनल मेडिकल कमिशन बिलका विरुद्ध डाक्टरहरुको प्रदर्शन जारी छ । दिल्लीमा डाक्टरहरु आज तेस्रो दिन पनि हड्तालमा छन् ।

डाक्टरहरुको विरोधकाबीच मोदी सरकारले राज्यसभामा एनएमसी बिल पास गरेको छ । तर डाक्टरहरुको हड्तालका कारण स्वास्थ्य सेवा ठप्प भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू