अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

केन्द्रबाट आवश्यक बजेट नपाएको कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गुनासो

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०७ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारबाट आवश्यक बजेट नपाएको गुनासो गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले बजेट अभावमा जनचाहनाअनुरुप प्रदेशका विकास निर्माणका कार्यले गति लिन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले विद्यालय, अस्पताललगायत आधारभूत पूर्वाधारमा लगानी गरेमात्र सकारात्मक प्रतिफल हासिल गर्नसकिने धारणा राख्नुभएको छ । तीन तहका सरकारबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उहाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू