अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितको निधन

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:११ मा प्रकाशित

भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उहाँको निधन पुष्टि गरेका हुन्।

दीक्षित कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी रहनुभएको थियो । उहाँ केन्द्रीय मन्त्री पनि बन्नुभएको थियो । दीक्षित कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू