अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

एनआरएनए जापान कान्तो क्षेत्रको संयोजकमा राकेश तामाङ चयन

बिआरटीनेपाल २०७६ साउन ४ गते ७:०४ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रको संयोजकमा राकेश लामा रुम्बा चयन हुनुभएको छ । सो क्षेत्रको छैठौ अधिवेशनले संयोजकमा राकेश तामाङ रुम्बालाई सर्वसम्मत चयन गरेको हो ।

उपसंयोजकमा दीपेश खत्री, भीमसेन रायमाझी र चन्द्रा केसी चयन हुनुभएको छ भने सचिबमा विमानसिंग मोक्तान, सहसचिबमा नेत्र पाण्डेय र मनोज श्रेष्ठ, कोषाध्यक्षमा सागर कार्की र सह– कोषाध्यक्षमा शैलेन्द्र खडका चयन हुनुभएको छ ।

सदस्यहरुमा रमेश भण्डारी, अस्मिता महर्जन, बिप्लब सूबेदी (दिपक), नीरा उपाध्याय, बिनोद राई र अनोज केसी चयन भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू