अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

विश्व ट्रेड युनियन महासंघको विस्तारित बैठक सम्पन्न

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:०९ मा प्रकाशित

विश्व ट्रेड युनियन महासंघ नेपालको विस्तारित भेला सम्पन्न भएको छ ।विश्व ट्रेड युनियन महासंघ नेपालको समन्वय समिति नेपालको आयोजनामा भेला सहकारी तालिम केन्द्रमा सम्पन्न भएको हो ।

भेलामा महासंघमा आवद्ध ट्रेड युनियन महासंघ र आवद्ध घटकका अध्यक्ष तथा महासचिवहरु गरी करिब २ सयको सहभगितामा सम्पन्न भएको हो ।

भेलाले अगामी असोजमा ७ र ८ गते हुन लागेको दुईदिने एसिया प्यासिफिक रिजनको अन्तर्रा्ष्ट्रिय सम्मलेन आयोजन गर्ने निर्णय गरेको हो । सम्मलेनको आयोजनामा संयोजक पे्रमलकुमार खनाल, सह–संयोजक मोहनमान स्वाँर सहित ८ वटा टेड्र युनियन महासंघका अध्यक्षहरु, महासचिव, विदेश विभाग प्रमुख लगायत आवद्ध घटक र प्रतिष्ठान स्तरका ट्रेड युनियनका अध्यक्षहरु रहेको अन्तर्र्रािष्ट्रय सम्मेलनले मूल समारोह समिति तथा विभिन्न उप–समितिहरु गठन गरेको छ ।

मजदुर वर्गको आधारभूत आवश्यकता र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्रौ भन्ने मुल नाराका साथ विश्व ट्रेड युनियन महासंघले गर्नका लागेको सम्मलेनमा सय विदेशी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू