अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

पाँचजना श्रीलंकन नागरिक निष्काशित

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४० मा प्रकाशित

सरकारले गैरकानुनी रुपमा नेपाल बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्काशनको निर्णय गरेको छ । यसको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले दिनुभएको हो ।

मन्त्री बाँस्कोटाका अनुसार ५ जना श्रीलंकन नागरिकलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरेर निष्काशित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू