अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

बजारमा तीज आयो लौ तीज आयो …

बिआरटीनेपाल २०७६ साउन १ गते ६:४९ मा प्रकाशित

काठमाडौँ । रेश्मी कार्की र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’ बोलको गीत बजारमा आएको छ । युट्युब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोविन्द गौतमको रहेको छ ।

व्यवस्थापन उदयराज पौडेले गरेका छन् भने विकास चौधरीले सङ्गीत भरेका छन्। गीतमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया