अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

साथीको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन १ गते ६:४२ मा प्रकाशित

गायक तथा सङ्गीतकार अमासी उर्वन राईको नयाँ गीत ‘साथी’ को भिडियो सार्वजनिक भएको छ । उर्वरको शब्द,सङ्गीत र स्वर समेत रहेको गीतमा राजेश पायल राई र महेन्द्र राईले पनि स्वर दिएका छन् ।

साथी सम्बन्धका विषयमा बनेको गीतको भिडियोमा उमेश गिरी, प्रितम गुरुङ, प्रेम राई, रोमा राई, जेनिसा गुरुङ, पूर्णिमा गुरुङ लगायतले अभिनय गरेका छन् ।

त्यर्सैगरी बालकलाकारहरु प्रियान्च राई, क्रिश्टिना मगर, लिस्मा गुरुङ, मबिना गुरुङ, सम्बन्ध सुब्बा, सपना सुब्बा लगायतले अभिनय गरेका छन् । 

प्रतिक्रिया