अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

बाढीपहिरो पीडितको उद्धार र राहत सहयोगमा जुटन गृह मन्त्रालयको अनुरोध

बिआरटीनेपाल २०७६ असार २८ गते ७:३४ मा प्रकाशित

गृहमन्त्रालयले जनप्रतिनिधि, स्थानीयबासी स्वयंसेवकलाई सहयोगमा जुट्न अनुरोध गरेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षता र उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वरी पोखरलेको विशेष उपस्थितिमा शनिवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकले विपद्मा परेका र जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको उद्धार तथा सुरुक्षित आश्रयस्थलको व्यवस्थानमा प्रभावकारी बनाउन नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा मानवीय क्षेत्रमा काम गर्ने सम्पूर्ण संघसंस्थालाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू