अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६
| Colorodo: 01:31
संसदीय सुनुवाइ समितिले चार देशमा राजदूत सिफारिस भएकाहरूलाई अनुमोदन गरेको छ । समितिले सोमबार अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस भएका चार जनाको सुनुवाइ गरेको थियो ।
समितिले महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) लाई सर्वसम्मत रूपमा राजदूत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।