अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

सुडान घोटालामा दोषी ठहर पूर्व आईजीपी ठकुरी जेल चलान

बिआरटीनेपाल २०७६ असार १९ गते १०:०५ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि बन्दोबस्तीका सामान खरिद घोटालामा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरी जेल चलान भएका छन् ।

यसअघि नै जेल सजाय सुनाइए पनि फरार रहँदै आएका ठकुरीले बिहीवार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई जेल जलान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू