अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

चीनमा आँधीले ६ जनाको मृत्यु, १९० भन्दा बढी घाइते

बिआरटीनेपाल २०७६ असार १९ गते १०:०२ मा प्रकाशित

चीनको उत्तरपूर्वी क्षेत्रको लियाओनिङ क्षेत्रमा रहेको एक सहरमा टोर्नाडो नामको आँधी आउँदा आउँदा ६ जनाको ज्यान जानुका साथै १९० भन्दा बढी घाइते भएका छन्।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जानकारी दिएअनुसार काइयुयान सहरमा साँझ ५ बजेर १५ मिनेटमा आएको टोर्नाडोले यो क्षति भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू