अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

नेकपाकी सांसद शान्ता चौधरी ’बी’ ग्रेड ल्याएर एसईईमा उत्तिर्ण

बिआरटीनेपाल २०७६ असार १२ गते १०:०२ मा प्रकाशित

नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण हुनुभएको छ । दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण हुनुभएको हो ।

चौधरी २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना हुनुभएको थियो । उहाँ खुल्ला विद्यालयमा भर्ना हुनुभएको थियो । चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू