अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८
| Colorodo: 16:13
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको नेतृत्व अब युवापुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा सिटौलाले आफूहरुले ६५ वर्ष काटिसकेकाले अब युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा युवानेता गगन थापाले सरकार मनपरी ढंगले चलेको भन्दै सरकार संसदप्रति पनि उत्तरदायी नबनेको आरोप लगाउनुभयो ।