अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

अर्जेन्टिना कोपा अमेरिका फुटवलको क्वाटरफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१८ मा प्रकाशित

अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलम प्रवेश गरेको छ । क्वाटरफाइनल प्रवेश गरेको छ । अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा एसियन च्याम्पियन कतारलाई २–० ले पराजित गर्दै समुह ‘बि’ को उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश भिडन्तमा भेनेजुएलाको सामना गर्ने छ । सम्पन्न अर्को खेलमा कोलम्बियाले पनि अपेक्षित जित निकालेको छ । उसले समुहमा सबै खेल जित्ने क्रममा पाराग्वेलाई १–० ले हराएको हो । ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो र कतार १ अंकसहित पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू