अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:४४ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । सांघाई कर्पोरेसन अर्गनाइजेसन (एससिओ)को किर्गिजस्तानको राजधानी बिस्केकमा हुने सम्मेलनका लागि गएका दुई नेताहरूबीच साइडलाइन वार्ता भएको हो।

गत महिना दोस्रो पटक प्रधानमन्त्री बनेका मोदीले सीसँग दुई पक्षीय हितका बारेमा कुराकानी गरेको पिएमओ इन्डियाले जनाएको छ। गत वर्ष मोदी र सीबीच चीनको वुहानमा दुई दिने अनौपचारिक वार्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू