अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

गीतकार बिटु केसीको “मायाको मात” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७६ जेठ १३ गते ११:०० मा प्रकाशित

गीतकार बिटु केसीको “ मायाको मात “ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रविशा अधिकारी र अनिल शाहीको स्वर रहेको गीतको म्यसजक भिडियोमा दुवै गायक गायिकाले अभियन गरेका छन् । ओएसआर डिजीजल मार्फत सार्वजनिक भिडीयोको सम्पादन अमृत चापागाईंले गरेका छन् ।

“ मायाको मात “ शीर्षकको यो गीत गीतकार केसीको“ आधा मन “ एल्बमको दोस्रो गीतको रुपमा सार्वजनिक भएको हो । यस अगाडि गायिका ऐंजेला श्रेष्ठको स्वर रहेको “ तिमीले बोले मात्रै “ बोलको पहिलो भिडीयो गीत सार्वजनिक भएको थियो ।

आधा मन एल्बमका सबै गीतको रचना बिटु केसीले गर्नुभएको छ । एल्वममा संग्रहित गीतहरुमा अनिल शाहीले संगीत भर्नुभएको छ । एल्वमका अन्य गीतहरुलाई पनि क्रमशः सार्वजनिक गर्दै जाने संगीतकार शाहीले बताउनुभएको छ । एल्वमका अन्य गीतहरुमा जीना रसाइली , आशिष गुभाजु , किरण भुजेल लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू