अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो पर्दैन – संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ जेठ ११ गते ६:२४ मा प्रकाशित

नेपाल सरकारका सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाचार लेखेकै भरमा कुनैपनि पत्रकारलाई अप्ठेरो नपर्ने बताउनुभएको छ । सन्चार क्षेत्रका समस्या हल गर्न सरकारले मिडिया काउन्सिल विधयक ल्याएको जिकिर गर्दै मन्त्री बाँस्कोटाले समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो नपर्ने विश्वास दिलाउनुभयो ।

शनिबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उहाँले सरकारले मिडिया काउन्सिल विधेयकमात्रै नभएर आमसन्चार ऐनसमेत ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू