अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

राजेश पायल राई र चन्द्रकला तामाङको वसन्तको बहार सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७६ जेठ ४ गते १०:०५ मा प्रकाशित

काठमाडौँ । गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको वसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा सङ्गीतकार सनम पुरुष राईको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युब मार्फत सार्वजनिक भएको हो ।

के.बि. भण्डारीले सङ्गीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समीर राईले छायाङ्कन र तुलसी बास्कोटाले सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया