अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

बिआरटीनेपाल २०७६ जेठ १ गते ३:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एकसाता भ्रमणपछि बुधबार (आज) स्वदेश फर्कदै हुुनुहुन्छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू