अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

नेपालद्वारा नयाँ कूटनीतिक सम्बन्ध स्थापना

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ४:०६ मा प्रकाशित

नेपाल र इस्वातिनी (पहिला स्वाजिल्याण्ड) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । दुवै देशका संयुक्त राष्ट्र संघका लागि स्थानीय प्रतिनिधिले विहीबार न्यूयोर्कमा आयोजित एक समारोहकाबीच सो सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।

यो संगै नेपालको अब कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १६६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू