अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

साहित्यकार कृशु क्षेत्रीको शब्द रहेको ‘संयौं जुनी सँगै’को म्युजिक भिडियोमा भारतीय प्रसिद्ध गायक कुमार सानुको स्वर

बिआरटीनेपाल २०७६ वैशाख १८ गते १०:२९ मा प्रकाशित

न्यु योर्कका साहित्यकार कृशु क्षेत्रीको शब्द रहेको ‘संयौं जुनी सँगै’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा स्वरबद्ध युवा सङ्गीतकार युग भुसालको सङ्गीतमा दिलीप सनमको निर्देशनमा म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।

नीराजन प्रधान र अस्मिता लामिछानेद्वारा अभिनीत यस म्युजिक भिडियो(सङ्गीत श्रव्य दृश्य )सार्वजनिक भएको २४ घण्टामै एक लाख भन्दा बढी दर्शकद्वारा हेरिएको छ ।

म्युजिक भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू