अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

बालुवाटार अगाडि प्रदर्शन

बिआरटीनेपाल २०७६ वैशाख २ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटार नजिकको जग्गामा भएको अनियमितताको विरोधमा विवेकशील साझा पार्टीले बालुवाटार अगाडि प्रदर्शन गरेको छ। सोमबार बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले बालुवाटारको जग्गामा साथै हायात होटेलमा भएको अनियमितता विरुद्ध प्रदर्शन गरेका हुन।

प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘नेताहरूको सम्पत्ति छानबिन गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू