अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

प्रधानमन्त्री ओलीले भोली ( आइतबार) देशबासीका नाममा सम्बोधन गर्दै

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर भोली देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ । नयाँ वर्षको अवसर पारेर उहाँले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका भिजन लगायतका विषयमा स्पष्ट पार्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू