अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

हार्दिक समवेदना (डा. श्री विष्णु बहादुर श्रेष्ठ)

बिआरटीनेपाल २०७५ चैत २७ गते २३:०७ मा प्रकाशित

कोलोराडो नेपाली समाजमा चिरपरिचित गोल्डेन सहर निवासी नेपाली समुदायका समाजसेवी डा. श्री विष्णु बहादुर श्रेष्ठ ७९ वर्षको उमेरमा एप्रिल ७, २०१९ आइतबारको दिन लेकवूड सहरको अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको खबरले हामीलाई अत्यन्त दुखी बनाएको छ यस दुखद घडीमा उहाँको परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति बिआरटी नेपाल परिवार अत्यन्त दु:ख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

बिआरटी नेपाल डट कम परिवार
कोलोराडो, अमेरिका

प्रतिक्रिया