अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

प्रमोद खरेलको गल्तीमा केकी अधिकारीको अभिनय (भिडियो)

बिआरटीनेपाल २०७५ चैत ८ गते २१:४४ मा प्रकाशित

चर्चित गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’ मा केकी अधिकारीले अभिनय गरेकी छन् । पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक खरेलेको गीत गल्ती भो लाई देवेन्द्र क्षेत्रीले लेखेका हुन् भने अर्जुन पोखरेलले सङ्गीत भरेका हुन् ।

सुन्दर नगरी पोखरामा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो फलानो क्रियशनले बनाएको हो । भिडियोमा केकी अधिकारीलाई देवेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायाङ्कन, सुवास अम्गाईको सम्पादनमा रहेको गीतलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया