अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

घानामा दुई वटा बस ठोक्किँदा आगलागी,कम्तिमा ५६ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ८ गते १०:०३ मा प्रकाशित

घानामा गुडिरहेका दुई वटा बस ठोक्किएपछि भएको आगलागीमा कम्तिमा ५६ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ।

स्थानीय प्रहरीले एउटा बसबाट ३५ र अर्कोबाट २१ जनाको शव जलेको अवस्थामा निकालिएको बताएका छन् ।

घाइतेको अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू