अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

उत्तर कोरियामा निर्वाचन सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:४८ मा प्रकाशित

उत्तर कोरियामा आइतवार निर्वाचन भएको छ । सञ्चारमाध्यमका अनुसार चुनावको विजेताका नाम पहिल्यै तय भइसकेको छ । सत्तारूढ वर्कर्स पार्टीका नेता किम जोङ उनले यस चुनाव पक्का जित्ने बताइएको छ । जानकारीका अनुसार किम जोङ एकपटक पुनः उत्तर कोरियाका शासक बन्नुहुनेछ ।

स्मरण रहोस्, किम आणविक हतियार निर्माणलाई लिएर चर्चामा रहने गर्नुभएको छ । उत्तर कोरियामा हरेक पाँच वर्षमा रबर स्ट्याम्प विधायिकाका लागि चुनाव हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू