अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

प्रधानमन्त्रीले मुलुकलाई समृद्धि र सुसान दिन्छु भन्नु भएको छ: अध्यक्ष राणा

बिआरटीनेपाल २०७५ फागुन २२ गते २२:१८ मा प्रकाशित

राप्रपा संयुक्तका अध्यक्ष पशुपति समसेर राणाले विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको हिन्दु अस्तित्व समाप्त गर्न खोजिए पनि आफूहरूले त्यस्तो गर्न नदिने चेतावनी दिँदै बिचार मिल्ने शक्तिहरू बिछ पार्टी एकता गरेर अगाडी बढ्ने बताएका छन् । सुखी नेपाली समृद्ध नेपाल ओली सरकारको नारा नारामै सीमित भएको आलोचना गर्दै राणाले देशको बोकास अत्यन्तै सुस्त र भ्रष्ट भई रहेको बताएका छन् । पार्टी एकता घोषणा भएकै भोलि पल्ट १० दिने लामो भारत भ्रमणमा गएका राणाले भारत यात्रा र भारत सँगको उनको सम्बन्ध बारे भने कुनै कुरा बोल्न चाहेनन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू