अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

द ग्रीन बुकले पायो ओस्कार अवार्ड ( सूचीसहित)

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:३९ मा प्रकाशित

यो वर्षको ओस्कार अवार्ड सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जल्समा भएको एक भव्य कार्यक्रमका बीचमा अवार्डको ९१ औँ शंस्करण सार्वजनिक गरिएको हो । यो वर्षको ओस्कार अवार्ड पिटर फर्राले निर्देशन गरेको चलचित्र द ग्रीन बुकले पाएको छ ।

विभिन्न २४ वटा विधामा ओस्कार अवार्ड प्रदान गरिएको छ। ग्रीन बुकले ओरिजिनल स्क्रीन प्लेको उपाधी पनि पाएको छ । ओस्कारको बाँकी टाइटल बिजेताहरुको सूची –

बेस्ट पिक्चर ( ग्रिन बुक वेस्ट)

डाइरेक्टर ( अलफान्सो कउरोन (रोमा)

बेस्ट एक्ट्रेस ( ओलिभिया कोलम्यान(द फेभरेट)

बेस्ट एक्टर ( रामी मालेक– बोइम्यान र्यापसोडी)

वेस्ट एक्ट्रेस इन सपोर्टिङ रोल ( रेगिना किङ (इफ बिएल स्ट्रिट कुड टक)

वेस्ट एक्टर इन अ सपोर्टिङ रोल ( महिरसाला अलि( ग्रीन बुक)

वेस्ट कस्टियूम डिजाइन ( ब्ल्याक प्यान्थर (रूथ इ. कार्टर)

वेस्ट साउन्ड एडिटिङ ( बोइम्यान रयाप्सोडी बेस्ट साउन्ड मिक्सिङ ( बोइम्यान र्याप्सोडी वेस्ट एनिमेटेड सर्ट ( बाओ वेस्ट लाइभ इन एक्सन सर्ट ( स्किन वेस्ट फिल्म एडिटिङ ( बोइम्यान रयापसोडी( जोन अटोम्यान)

वेस्ट ओर्जिनल स्कोर( ब्ल्याक प्यान्थर( लुविङ गोरानसन)

वेस्ट डकुमेन्ट्री फिचर ( फ्रि सोलो बेस्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट ( पिरियण एण्ड अफ सेन्टेन्स )

बेस्ट फरेन ल्याङ्वेज फिल्म ( रोमा (मेक्सिको) वेस्ट प्रोडक्सन डिजाइनर ( ब्ल्याक प्यान्थर( हना बिचलेर तथा जे हार्ट)

वेस्ट भिजवल इफेक्ट ( फस्ट म्यान वेस्ट सिनेम्याटोग्राफी ( रोमा (अलफोन्सो कउरन)

वेस्ट मेकअप एण्ड हेयर स्टाइलिङ ( भाइस वेस्ट एडेप्टेड स्क्रिनप्ले ( ब्ल्याकक्ल्यान्सम्यान (स्पाइक लि, डेभिड रोविनविट्ज, चार्ली वाचटेल तथा केभिन विलमोट)

वेस्ट अरजिनल स्क्रिनप्ले ( ग्रीन बुक (ब्राइन हेयस क्यूरी, पिटर फाररेली तथा निक भालेलोङ्गा)

वेस्ट ओर्जिनल सङ ( स्यालो(अ स्टार इज वर्न)

प्रतिक्रिया