अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

त्रिविका सहायक डीन बौवालाल निलम्बनमा

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:४७ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डीन बौवालाल शाहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले निलम्बन गरेको छ । यौन दव्र्यवहारको आरोप लागेपछि परिषद्को हिजो बसेको आकस्मिक बैठकले साहलाई निलम्बन गरेको हो ।

शाह यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा छन् । शाहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेको हुँदा निजलाई विश्वविद्यालयको कुनै पनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू