अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

पोखरामा ठुलो मात्रामा लागूऔषधसहित ३ जना पक्राउ

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:४६ मा प्रकाशित

पोखरामा ठुलो मात्रामा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले पोखरा- १० बुद्धचोकबाट ३ सय ६० थान लागूऔषधसहित पोखरा – १० रामघाटका ३२ बर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई – २ भुवरीका २४ बर्षीय चन्द्रकान्त थारु र पोखरा ९ शिवटोल बस्ने २५ बर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू