अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

राष्ट्रपतिसँग प्रदेशप्रमुख बीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:४५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, प्रदेश नम्बर–३, गन्डकी प्रदेश, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशका प्रदेशप्रमुखले बुधबार अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा प्रदेशप्रमुखले हालसम्म सम्पादन गरेका कार्यकाबारेमा जानकारी दिनुका साथै आ–आफ्ना अनुभव सुनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू