चैत्र १ मा रिलिज हुने फिल्म ’जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजनिक

चैत्र १ मा रिलिज हुने फिल्म ’जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्ममा रहेका लिडकलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । फिल्ममा मनिषले देव , निरिशाले मिरा , सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी … Continue reading चैत्र १ मा रिलिज हुने फिल्म ’जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजनिक