अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

३ सय ६० किलो चरेशसहित गजुरीबाट ३ जना पक्राउ

बिआरटीनेपाल २०७५ माघ २६ गते २२:४८ मा प्रकाशित

धादिङको गजुरीबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ठुलो मात्रामा चरेश बरामद गरेको हो।

प्रहरीले भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ। भारत लैजान लागेको अवस्थामा सो चरेश नियन्त्रणमा लिइएको डिआइजी दिनेश अमात्यले जानकारी दिनुभयो। प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २ सय ३५ केजी चरेश बरामद गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू