अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

अनशनरत डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:४८ मा प्रकाशित

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ । इलाममा पुगेर १६ औं अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।

उहाँको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहे पनि अस्पतालमा आईसीयू बेड अन्य विरामीलाई अभाव नहोस् भन्दै आफै वार्डमा सर्न चाहनुभएको थियो । डा. केसीको चाहना अनुसार नै जनरल वार्डमा सारिएको उहाँका सहयोगीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू