अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

नेपालमा पारमाणविक भट्टी स्थापना सम्बन्धमा फरक मत

बिआरटीनेपाल २०७५ माघ ५ गते १८:४२ मा प्रकाशित

काठमाडौं – विश्वभर पारमाणविक भट्टी स्थापना र सञ्चालनलाई निरुत्साहित गर्ने अभियान चलिरहेको बेला नेपालले भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ ।

सरकारले संघीय संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक – २०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो ।

हालसम्म नेपालमा कानुन नबनाएका कारण पारमाणविक भट्टी र रेडियोधर्मी पदार्थको स्थापना, उत्पादन, ओसारपोसार र आयतमा समस्या पर्दै आएकाले विधेयक ल्याउनु परेको सरकारी अधिकारी बतााउछन् । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू