अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

गार्वेज खाना र बिचार

विनोद रोका २०७५ पुष २९ गते १४:३७ मा प्रकाशित

१।
मान्छे प्राय गार्वेज नै खान्छन्
अर्जिन हुन्छ ट्वाइलेट जाच्नछन
कित यीन्ले छेर्छन् कित छादछन
मान्छे, नमरुन्जेलसम्म यसरी नै बाच्छन्।

२। गार्वेज बिचार।
मान्छे हरदम मोबाइलमा नै हुन्छन्
प्राय गार्वेज हेर्छन् गार्वेज नै सुन्छन्
अर्जिन हुन्छ अनि सुन्ने मान्छे खोज्छन्
बिचार ओकल्न मोबाइल नै रोज्छन्।