अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७५ पुष २६ गते १९:०६ मा प्रकाशित

काठमाडौं – रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू