अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

राजेश पायल राई र सुनिता थेगिमका स्वरमा ‘माया हजुर’ सार्वजनिक

बिआरटीनेपाल २०७५ पुष २५ गते २२:५७ मा प्रकाशित

काठमाडौँ, गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पूर्वेली कला र संस्कृतिको बारेमा वर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डी आर अटुको सङ्गीत गीतमा रहेको छ ।

गीतको एरेन्ज राजु कार्कीको रहेको छ भने अर्जोन लिम्बुको छायाङ्कन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेका छन् । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

प्रतिक्रिया