अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

गीत- पेशल आचार्य

बिआरटीनेपाल २०७५ पुष २५ गते २२:३४ मा प्रकाशित

हजुरको यादमा सबेरै सबेरै
सजल फर्फराए सबेरै सबेरै ।।

परेली भिजेछन् सबेरै सबेरै
जानु छ दूर देश सबेरै सबेरै ।।

बटुवा भएछु सबेरै सबेरै
बिदाइ गरौली सबेरै सबेरै ।।

जघाँर तरौला सबेरै सबेरै
हजुरको यादमा सबेरै सबेरै ।।

प्रतिक्रिया