अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी

बिआरटीनेपाल २०७५ पुष १८ गते १८:४७ मा प्रकाशित

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मुलुकको २१ औँ प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू