अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 21:16

काँग्रेस संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनित

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२३ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ ।

नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलको विधानको धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमिल्सिना र पार्वता डिसी चौधरीलाई काँग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू