अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 07:34

स्वकीय सचिवै नराखी तलब

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२३ मा प्रकाशित

काठमाडौँ – रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर  र कार्यालय सहयोगी कोही पनि नियुक्ति गरेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू