अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

नुवाकोटमा सुख्खा पहिरो, २ जना पुरिए, १ को मृत्यु

बिआरटीनेपाल २०७५ पुष १७ गते ९:१० मा प्रकाशित

विदुर नगरपालिका–१० गेर्खुस्थित ढाड खोलामा गएको सुख्खा पहिरोमा २ जना पुरिएका छन् । पुरिएका मध्ये १ जनाको मृत्यु भएको छ भने अर्का १ जनाको उद्धार भएको छ ।

निर्माणकार्य भइरहेको सडकमा आएको पहिरोमा परी बटुवा गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको हो । सोही गाउँकी रामकुमारी तामाङलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू