अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

सगुनले पशुपतिनाथ फाउण्डेसनलाई १ लाख डलरको सेयर दिने

बिआरटीनेपाल २०७५ पुष १५ गते ९:१५ मा प्रकाशित

सगुनले अमेरिकाको लसएञ्जलसमा अवस्थित पशुपतिनाथ फाउण्डेसनलाई १ लाख डलर बराबरको शेयर दिने भएको छ । सगुनले फाउण्डेसनद्धारा संचालित पशुपति तथा वुद्ध मन्दिरलाई उक्त परिमाणको शेयर दिने घोषणा गरेको हो ।

पशुपतिनाथ फाउण्डेसनका अध्यक्ष गोकुल पौेड्यालले सगुनमा लगानी गरेको ५० हजार डलर शेयर बापत सो रकमको दोब्बर गरी फाउण्डेसनलाई प्रदान गर्ने भएको हो । पछिल्लो समय विश्वकै बहुचर्चित प्रबिधी कम्पनी माईक्रोसफ्टको च्यारिटी संस्थाको रुपमा पशुपतिनाथ फाउण्डेसन दर्ज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू