अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

बिआरटीनेपाल २०७५ पुष ९ गते १८:४९ मा प्रकाशित

काठमाडौँ – अब राजनीतिक दलका नेताप पन िसम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ ।

संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू