अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

जन्मदिनमा हेमन्त शर्माको जादु

बिआरटीनेपाल २०७५ पुष ४ गते ११:१४ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रका सदाबहार, सर्बप्रीय, लोकप्रिय गायक हेमन्त शर्माको जन्मदिनको दिन डिजिटल बजारमा “जादु छ की त्यो नजरमा” बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार क्षितिज “आर सी कोइराला” को शब्द तथा वरिष्ठ सङ्गीतकार बि. बि. अनिरागिको सङ्गीतमा तयार यस गीत अहिलेलाई मात्र पोर्टफोलियो संस्करणमा सार्वजनिक गरिएको कलाकार तथा मोडेल शीतल आचार्यले जानकारी दिनुभयो । आर. एस. फिल्म्सको ब्यानरमा यस गीतको म्युजिक भिडियो पछि सार्वजनिक गरिने छ।

प्रतिक्रिया